Logo

रामोजी फिल्म सिटीका संस्थापक रामोजी रावको निधन

काठमाडौं । भारतको हैदराबादस्थित रामोजी फिल्म सिटीका संस्थापक रामोजी रावको शनिबार बिहान निधन भएको छ । रामोजी ग्रुपका संस्थापक समेत रहेका रावको शनिबार बिहान ४ : ५० मा ८७ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई गत जून ५ मा अस्पताल भर्ना गरिएको थियो । रामोजी पछिल्ला दिनमा स्वास्थ्य समस्याबाट ग्रस्त थिए…