Logo

शान्ति सुरक्षाका विषयमा संघ र प्रदेशबिच छलफल

काठमाडौं । मुलुकको शान्ति सुरक्षा थप मजवुद बनाउन तीन तहका मन्त्रीहरुबिच छलफल भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले तीन तहमा भइरहेको शान्ति सुरक्षाका विषयमा बृहत छलफल भएको हो । संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्धी ऐन २०७७ को दफा २२ बमोजिम बसेको बैठकमा सबै प्रदेशका आन्तरिक मामिला…