Logo

कोरियाली लगानीकर्तालाई स्वागत गर्न नेपाल तयार

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपालमा आगामी वैशाखमा हुने लगानी शिखर सम्मेलनमा कोरियाली लगानीकर्ता र उद्यमीहरूलाई स्वागत गर्न तत्पर रहेको बताएका छन् । नेपाल र गणतन्त्र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वार्षिकोत्सवका अवसरमा मंगलबार राजधानीमा आयोजित समारोहमा उनले कोरियाली कम्पनीहरूले आफ्नो लगानी नेपालमा विस्तार गरेको आफूहरुले हेर्न चाहेको बताए । मन्त्री साउदले सामसङ, हुन्डाई…