काठमाडौं । पार्टी खुलेको छ महिना नबित्दै संसद्मा चौँथो दल बनेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको दुई वर्ष पूरा भएको छ । रास्वपाले पार्टीको दोश्रो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ । दिवसको सन्दर्भमा दिउँसो ११ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको छ भने दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म चियापान कार्यक्रम आयोजना गरेको महामन्त्री…