Logo

संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न तीन सदस्यीय समिति गठन 

काठमाडौं । संघीय संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न समिति गठन भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको हो। समितिमा संसद सचिवालयका महासचिव पाण्डेय र अर्थ मन्त्रालयका सचिव मरासिनी सदस्य रहनेछन्। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कानुनमन्त्री गिरी, संसद्का महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव…