Logo

तितुङ हत्याका दोषीलाई कारबाहीको माग

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश  बर्ताैलाले पर्सा वन्यजन्तु आरक्षका कर्मचारीबाट हत्या गरिएकाका मकवानपुरका शुकबहादुर तितुङको परिवारलाई राहत दिन माग गरेका छन् । आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोलेका बर्तौलाले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ का शुकबहादुर तितुङको पर्सा वन्यजन्तु आरक्षका वार्डेनको निर्देशनमा हत्या गरेको दाबी गरे । ‘पर्सा वन्यजन्तु आरक्षका सुरक्षाकर्मीहरुले शुकबहादुर तितुङ लगायतका जनताहरुलाई आक्रमण…