जनकपुर । धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय धनुषाले परिक्रमा क्षेत्रमा माछा मासु मदिरा विक्रि वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फागुन २८ गते राति १२ः०० बजेदेखि चैत १ गते दिउँसो १२ः०० बजेसम्म परिक्रमा क्षेत्र र वरपरका स्थानहरूमा माछा मासु तथा मदिरा विक्री, वितरण…