Logo

दाङको घोराहीमा गोली चल्दा एकजनाको मृत्यु

काठमाडौँ । दाङको घोराही नगरपालिकास्थित दामोदर चोकमा गोली चलेको छ । गोली प्रहारबाट धनमाया थापाको मृत्यु भएको लुम्बिनी प्रदेशका डीआईजी कुवेर कडायतले बताए ।  धनमायालाई यमबहादुर झाँक्रीले गोली प्रहार गरेका हुन् । उनीहरु पति–पत्नी हुन् ।