Logo

कांग्रेस महासमिति बैठकमा प्रेस युनियनको संस्थागत वहिष्कार

काठमाडौं । सोमबारबाट ललितपुरको गोदावरीमा शुरु भएको नेपाली कांग्रेसको महाधिवेशनमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले संस्थागत सहभागिता जनाउन अस्वीकार गरेको छ । सोमबार दिउसो युनियनका अध्यक्ष शिव लम्सालले एक विज्ञप्ति जारी गर्दै कांग्रेसको केन्द्रीय निर्वाचन समितिले विधानको अपब्याख्या गरी प्रतिनिधि चयनको निर्णय गरेको भन्दै संस्थागत सहभागिता नजनाउने निर्णय गरेको हो । ‘कांग्रेसको महासमिति बैठकका सन्दर्भमा…