काठमाडौं । धर्मश्री विजेता÷वडी विल्डर जीवन गिरी आज नेपालको नेतृत्व गर्दै लण्डन प्रथान गरेका छन् । लण्डनमा हुन लागेको युके नेपाल वडी विल्डिङमा नेपालबाट प्रमुख अथितीको रुपमा सहभागी हुन लण्डन प्रथान गरेका हुन् । उनले आफू त्यहाँ रहदा थाइल्याण्डमा हुदैँ गरेको १२ औँ वल्ड च्याम्पिएनसिपका लागि आवश्यक पहल गर्ने बताए । साथै उनले आफ्नो स्ट्रेन्थ…