काठमाडौं । पाकिस्तान सुपर लिग पीएसएलमा क्वेटा ग्लाडियटर्सले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा पेसावर जाल्मीलाई पराजित गरेको ग्लाडियटर्सले सोमबार राति भएको खेलमा लाहोर क्वालन्दर्सलाई ५ विकेटले पराजित गरेको हो । लाहोरको भने यो लगातार दोस्रो हार हो । टस जितेर पहिला ब्याटिङ गरेको लाहोरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १८७ रन बनाएको…