काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस र एमाले मिल्दैमा प्रतिपक्ष कमजोर हुने र लोकतन्त्र खतरामा नपर्ने तर्क गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति व्यंग्य गर्दै उनले प्रचण्ड प्रमुख प्रतिपक्षको नेता बन्न योग्य व्यक्ति भएको बताए । शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा बोल्दै उनले…