Logo

पार्टीले एक्लै चुनाव लड्ने सुनिश्चितता हुनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ललितपुरको गोदावरीमा जारी पार्टीको महासमिति बैठकमा सांगठनिक प्रतिवेदन पेस गरेका छन् । मंगलबार आफ्नो प्रतिवेदन पेस गर्दै उनले गठबन्धन बनाएर नभइ पार्टीले एक्लै चुनाव लड्ने र रूखमा मात्रै मत हाल्ने सुनिश्चितताको गर्नुपर्ने बताएका छन् । गठबन्धनले पार्टीका कार्यकर्ता तहसम्म प्रतिकूल प्रभाव पारेको उनले जिकिर गरेका छन् । ‘कुनै…