मुम्बई । भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मा दोस्रो सन्तानको आमाबाबु बनेका छन् । अनुष्काले मंगलबार बेलुका आफूले छोरालाई जन्म दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । विराट र अनुष्काले जुनियर कोहलीको नाम ‘अकाय’ राखेका छन् । ‘अकाय’को अर्थ के हो भन्ने चासो आम दर्शकमा छ । 'अकाय’को धेरै अर्थ छ ।…