Logo

राजनीतिक स्थिरताको अभावले युवाहरुमा निराशा छ : सुरेन्द्र बस्नेत

सुरेन्द्र बस्नेत राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष हुन् । युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहनेगरी ०७२ मा युवा हकहितको संरक्षण संवद्र्धन, युवाको बृहत्तर विकास, युवा परिचालन र सशक्तीकरण गर्ने उद्देश्यका साथ युवाद्वारा नै नेतृत्व गर्ने उद्देश्यले परिषदको स्थापना भएको हो । तर पछिल्लो समय परिषद्को औचित्य र कार्यशैलीमाथि प्रश्न उठ्न थालेपछि उपाध्यक्ष बस्नेतसँग संक्षिप्त कुराकानी गरेको…