काठमाडौं । राप्रपा मकवानपुरको टोलिले मकवानपुर प्रमुख जिल्ला अधिकारिलाई ३ बुंदे ज्ञापनपत्र बुझाएको छ । राप्रपा बागमती प्रदेश सचिव गुञ्जन बहादुर न्यौपाने, बागमति प्रदेश सदस्य नवराज थपलिया, जिल्ला उपाध्यक्ष अर्जुन प्रसाद गौतम, जिल्ला सह–कोषाध्यक्ष सन्दिप कुमार सापकोटा, क्षेत्रिय सचिव बिकास दुलाल, युवामोर्चा अध्यक्ष विवेक विक्रम शाह, हेटौंडा नगर अध्यक्ष अरुण लामा समेतको टोलि सो ज्ञापन…