काठमाडौं । सभामुख देवराज घिमिरे नयाँ संसद भवनको कामको प्रगती सन्तोषजनक नभएको बताएका छन् । नयाँ संसद भवनको ठेकेदारसँग कार्य सम्पादन प्रगति विवरण सम्बन्धि छलफलमा उनले आउँदो हिउँदे सत्र सञ्चालन गर्ने लक्ष्य राखेर सामान्य तहसम्मको काम सम्पन्न नगर्ने हो भने अन्तर्राष्ट्रिय स्तरमा बद्नाम हुने अवस्था आउने बताए । उनले भने, ‘समग्र हेर्दा यो कामको प्रगती…