Logo

टोल-टोलमा फिल्म महोत्सव व्यवस्थापन गर्न २० प्रस्तावमध्ये ८ वटा स्वीकृत 

काठमाडौं । काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव आयोजना गर्दा स्थानीय व्यवस्थापनका लागि ८ वटा संस्थाहरू छनोट भएका छन् । ३ वटा वैकल्पिक सूचीमा परेका छन् ।  सम्पदा तथा पर्यटन विभागले आव्हान गरेको सूचनाबाट पेस भएका २० वटा प्रस्तावको मूल्याङ्नबाट व्यवस्थापनको काम गर्ने संस्था छानिएको विभागका प्रमुख कुमारी राईले जानकारी दिइन् । राईका अनुसार महानगरपालिकाले…