Logo

हाइसेन्स नेपाल सायम फुट्सलको उपाधी किङस कलेजलाई

काठमाडौं । हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिताको उपाधी किङस कलेजले जितेको छ । फाइनल खेलमा किङस कलेजले टेकस्पाइर कलेजलाई २–१ले पछि पार्दै उपाधी जितेको हो । कुल २८ छात्र टिमको सहभागिता भएको यस प्रतियोगिताको समापन भएको छ । सेमिफाइनल प्रवेश गरेका ४ टोलि मध्य टेकस्पाइर कलेजले ग्लोबल कलेजलाई पेनाल्टीमा ४–३…