Logo

वैदेशिक रोजगारीमा जान छनोट नहुँदै राहदानी लिने म्यानपावरमाथि कारबाही गरिने

काठमाडौं । वैदेशिक रोजगार विभागले कोही व्यक्ति वैदेशिक रोजगारीमा जान छनोट नहुँदै राहदानी लिने म्यानपावर कम्पनीमाथि कारबाही गर्ने भएको छ । विभागले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको छ । “इजाजतपत्र प्राप्त संस्थाहरूले कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा जानका लागि छनोट नहुँदै राहदानी लिने, वैदेशिक रोजगारीमा नपठाउने र राहदानी लिन जाँदा सेवा शुल्क माग्नेजस्ता…