काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भरतपुर महानगरपालिकालाई नेपालभित्र मात्र होइन अन्तर्राष्ट्रिय पर्यटकहरुको गन्तव्य बनाउन सकिने बताएका छन् । भरतपुर भ्रमण वर्ष २०२४ को शुक्रबार नारायणगढस्थित नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘साइबेरियन चराहरुको थलो, वनस्पतिको विविधताले भरिएको यो ठाउँ देशको तेस्रो गन्तव्य थलोको…