विराटनगर । धनकुटामा आइतबार जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । हिले बजारबाट गइरहेको को २ च १६१९ नम्बरको जिप धनकुटाको पाख्रिबास नगरपालिका–१० चुङमाङमा दुर्घटनामा भएको हो । सडकबाट करिब ५० मिटर तल जिप खसेको प्रहरीले जनाएको छ । घाइते हुनेमा लक्ष्मी राई,…