Logo

नेत्र विश्व विद्यालय सम्बन्धी विधेयक चाँडै पास हुन्छ : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले तिलगंगा नेत्र विश्व विद्यालयको विधेयक आउँदो संसदको अधिवेशनमा पारित गर्नेगरी तयारी गरिरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पुस्तक विमोचन तथा अभिनन्दन कार्यक्रममा उनले विधेयक पास भए कानूनी रुपमा भइरहेको समस्याहरु हट्ने विश्वास व्यक्त गरे । विश्वविद्यालय बनाइ सकेपछि नेपाललाई आँखा अनुसन्धानका लागि काम गर्ने अवसर प्राप्त हुने बताए ।…