Logo

क्रिकेट रंगशालाबारे प्रधानमन्त्रीले राखे बैठक, खेलाडीदेखि कलाकारसम्म सहभागी

काठमाडौं । पद बहालीदेखि नै क्रिकेट रंगशाला निर्माणलाई महत्त्व दिइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज एउटा बैठक राखेका छन् । बैठकमा उनले क्यानका पदाधिकारीदेखि खेलाडी मात्र नभएर केही कलाकारहरू पनि सहभागी थिए । प्रधानमन्त्रीले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै यो भेटघाटबाट आफू उत्साहित भएको बताएका छन् ।यससँगै रंगशाला निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउने काममा…