Logo

शिशिर खनालको प्रश्न : नागरिक सुरक्षाको ग्यारेन्टी कसले गर्ने ?

काठमाडौँ । रास्वपाका सांसद शिशिर खनालले पशुपति क्षेत्रमा भइरहेको कथा वाचन कोटीहोम परिसरमा प्रश्न सोधेकै आधारमा पत्रकार कुटिएको घटनामा गृह प्रशासन मौन भएको भन्दै नागरिकको सुरक्षा कसले गर्ने भनेर सरकारलाई प्रश्न गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै खनालले प्रश्न सोधेकै आधारमा पशुपति परिसरमा केही लठैतहरुले पत्रकारलाई मरणासन्न हुनेगरी कुटपिट गरेको भन्दै…