Logo

काठमाडौं महानगरभित्रका होस्टलमा करिब ४० हजार विद्यार्थी

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले होस्टेल सञ्चालकहरुलाई स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाको पूर्णपरिपालना गरेर होस्टेल सञ्चालन गर्न अनुरोध गरेको छ। समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले, छात्राबासमा अवाञ्छित क्रियाकलाप हुने गरेको भन्ने गुनासो संवेदनशील रहेको विषयमा छलफल गर्दै मापदण्ड पालनामा प्रतिवद्धहुन आग्रह गरेको हो। त्यस क्रममा उपप्रमुख डंगोलले भनिन्, ‘होस्टेलको…