जुम्ला । अविरल वर्षाका कारण जुम्लामा अर्बौं रुपैयाँको क्षेति भएको प्ररम्भिक अनुमान छ । पहिरोका कारण २२ असोज अपरान्ह ४ः०० बजे कनकासुन्दरी गाउँपालिका-५ जुम्ला बारकोटे गाउँका एकाघरका पाँचसहित सात जनाले ज्यान गुमाएका थिए । सोही दिन हिमा गाउपालिका-३ जोगीवाडामा आएको बाढीमा परी एकै घरका दुई जनाको ज्यान गयो । पहिरोले डोल्पादेखि जुम्ला आउँदै गरेकी कर्णाली…