Logo

१० वर्षको भिजन बनाएर पार्टीलाई चलायमान बनाउन कांग्रेस नेतृ डिला संग्रौलाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले देशलाई रुपान्तरण गर्नेगरी आगामी १० वर्षको भिजन बनाएर पार्टीलाई चलायमान बनाउन प्रस्ताव गरेकी छिन् । त्यस्तै उनले सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुलाई प्रशिक्षण दिन, आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने गरी स्पष्ट रोडम्याप र एजेण्डा तय गर्न नेतृत्वलाई सुझाव दिएकी छिन् । बिहीबार सानेपामा जारी नेपाली कांग्रेस…