Logo

लेखक जिज्ञान कुमारको ‘जापान: सपना, सङ्घर्ष र सफलता’ पुस्तक लोकार्पण

काठमाडौं । पुस्तक लेखक जिज्ञान कुमार थापाले जापान बसेर प्राप्त गरेको ज्ञान र अनुभवहरु पुस्तकमा राखेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘जापान : सपना, सङ्घर्ष र सफलता’ पुस्तक लोकार्पण समारोहमा उनले जापान जान चहाने वा काम गर्न चहाने सबैले जान्नुपर्ने आवश्यक कुराहरुको पुस्तकमा राखेको भन्दै जापाना जाने इच्छा भएको सबैलाई यो पुस्तक पढ्न आग्रह…