काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसी सुन प्रकरणमा जाँचबुझ आयोगले दोषी देखाएकाहरूलाई कारबाही गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरे। उनले भने, ‘यसअघि पनि ३३ किलो सुन प्रकरणमा छानबिन समितिले बुझाएको प्रतिवेदन २०७५ सालमा गायब गरियो। त्यो प्रधानमन्त्री र गृहमन्त्रीलाई बुझाइएको थियो। अहिलेको…