Logo

घरेलु मैदानमा सहज जित निकाल्दै म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश

काठमाडौं । म्यानचेस्टर सिटी एफ ए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा न्युक्यासल युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो । सिटीको जितमा बर्नान्डो सिल्भाले दुवै गोल गरे । सिल्भाले १३ औं मिनेटमा रोड्रिगोको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । उनैले रुबेन डियासको…