Logo

तीनकुने घटनाको छानबिन गर्न विज्ञ टोली गठन गर्न माग

रामेछाप । रामेछापका मिडिया सञ्चालकहरूले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिनका लागि विज्ञ टोली गठन गर्नुपर्ने माग राखेका छन् । नेपाल पत्रकार महासंघ रामेछापले पत्रकार सुरेश रजकको हत्या र प्रेस विरोधी गतिविधिलाई लिएर रामेछापमा सञ्चालित रेडियो, पत्रिका तथा अनलाइनका सञ्चालकहरूसँग बिहीबार गरेको छलफलले यस्तो माग गरेको हो । पत्रकार महासंघ रामेछापका…