Logo

१८औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बूढानीलकण्ठ आश्रम विजयी

काठमाडौं । बूढानीलकण्ठ आश्रमले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा जित हात पारेको छ । शनिबार धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा बूढानीलकण्ठ आश्रमले संस्कृतिलाई १४–१० ले पराजित गरेको हो । बूढानीलकण्ठ आश्रमकी सम्भावीले ४ स्कोर गरिन् । सिनियर ब्वाइजमा वेदव्यासले स्कोलर्स होमलाई ३०–२२, भद्रकालीले फ्लोरोसेन्टलाई ३७–२१, न्युटनले बूढानीलकण्ठ आश्रमलाई ४०–३०, संस्कृतिले एक्टिभलाई ४५–३२ र…