काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै सभापति थापाले महाधिवेशनका क्रममा सक्रिय सहभागिता जनाउने, सहयोग गर्ने र अथक मेहनत गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।…