Logo

थप २४६ जनामा कोरोना संक्रमण, ३४६ जना संक्रमण मुक्त

काठमाडौं– नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ७ हजार ८३६ जनाको नमूना परीक्षण गर्दा शुक्रबार २४६ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ४०० जनाको पीसीआर र १ हजार ४३६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २२३ जना…