Logo

व्यवस्थित आपतकालीन स्वास्थ्य सेवाको सहजता आजको आवश्यकता : स्वास्थ्य मन्त्री यादव 

काठमाडौं । सामान्य अभ्यास र आपतकालीन चिकित्सा अन्तर्राष्ट्रिय सम्मेलन २०२४ आजबाट ललितपुरमा शुरु भएको छ । सम्मेलनको उद्घाटन गरेका उप–प्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आपतकालीन चिकित्सा सेवा प्रदान गर्ने चिकित्सकको संख्या बढाएर व्यवस्थित सेवा प्रवाह गर्नु आजको आवश्यकता भएको बताए । शुक्रबार ललितपुरमा आयोजित सम्मेलनमा स्वास्थ्य मन्त्री यादवले कोरोना महामारी तथा प्राकृतिक विपत्तिको समयमा…