Logo

लेर्डल ग्लोबल हेल्थ द्वारा सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट हस्तान्तरण

काठमाडौं । लेर्डल ग्लोबल हेल्थले नेपाल सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट हस्तान्तरण गरेको छ । नेपालको स्वास्थ्य सेवा समृद्ध बनाउने उद्येश्यले लेडर ग्लोबल हेल्थले बुधबार एक विशेष कार्यक्रमको आयोजना गर्दै सरकारलाई उक्त किट हस्तान्तरण गरेको हो ।सोही क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले अहिलेको अवस्था कमजोर भएको हुनाले हालका लागि सबै प्रकारका साथ…