Logo

जनशक्ति न औषधि, अस्पतालको सेवा स्वास्थ्य चौकीभन्दा कम

रामेछाप । रामेछापको दुर्गम गाउँपालिका उमाकुण्ड–२ बाम्तीमा रहेको बाम्ती अस्पतालमा पर्याप्त जनशक्ति, भवन, औषधि र उपकरण अभाव छ । यसले गर्दा बिरामीले उपयुक्त उपचार सेवा पाउन सकेका छैनन् । पहिले स्वास्थ्य चौकी रहेको भवनमा बाम्ती अस्पताल राखिए पनि स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवाभन्दा अस्पतालको सेवा माथि उठ्न सकेको छैन । एकमात्र पालिका स्तरको प्रस्तावित अस्पतालको…