Logo

प्रत्यारोपण केन्द्रमा डेढ महिनादेखि प्रदर्शन, मन्त्री र डा.श्रेष्ठले मिलेमतो गरेको आरोप

काठमाडौं । भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भइरहेको वेतिथिविरुद्ध स्थानीयवासीले बिहीबार पनि प्रदर्शन जारी राखेका छन् । डेढ महिनादेखि भइरहेको आन्दोलन आइतबार पनि जारी छ । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग गरिएको छ । अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति…