Logo

तस्विरमा हेर्नुहोस् प्रधानमन्त्रीको पशुपतिनाथ दर्शन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पहिलोपटक हिन्दुहरुको पवित्र धार्मिकस्थल पशुपतिनाथ मन्दिर पुगेका छन् । दाहाल यसअघि सार्वजनिक रुपमा कहिलै पनि पशुपतिनाथ मन्दिर प्रवेश गरेका थिएनन् । भारत भ्रमणका बेलामा मध्यप्रदेशको महालेश्वर मन्दिरमा विषेश पुजाआजा गरेका दाहाल आराध्यदेव पशुपतिनाथको मन्दिर नपुगेको भन्दै आलोचना भएको थियो । प्रधानमन्त्री भएपछि पहिलोपटक दौरा सुरुवाल लगाएका दाहाल पशुपतिनाथको मन्दिरमा पुगेपछि…