Logo

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु (फोटोफिचर)

काठमाडौं ।‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार बाट सुरु भएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल, महिला अधिकारका लागि राष्ट्रिय अभियान (एनसीडब्लुआर), महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल (एनएडब्लुएचआरडी), तरंगिनी फाउण्डेसन, एक्सनएड, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), केयर नेपाल,…