Logo

ढुङ्गामा नागबेली सर्पको आकृति (तस्बिरसहित)

बाजुरा । बाजुरामा दुई पहाडको बिच खोचमा सर्प आकारको ढुङ्गा छ । नाग बसेको जस्तो देखिने यो ढुङ्गालाई स्थानीयले सर्प ढुङ्गा भनेर चिन्ने गरेका छन् । यो ढुङ्गो सेरेगाड खोलामा छ । यस ढुङ्गाको बिच भागमा ठ्याक्कै सर्पको जस्तै आकृति छ । पहिलो पटक उक्त ढुङ्गा देख्ने व्यक्ति चकितसमेत हुने गरेका छन् । प्रायः धेरैले…