काठमाडौं । चिनियाँ परम्परागत नयाँ वर्ष र वसन्त चाड नेपालमा पनि मनाइरहेको छ । गत बुधबार साँझ काठमाडौंको रत्नपार्कमा चिनियाँ रातो लाल्टिन बालेर शुभारम्भ भएको नयाँ बर्षको श्रृखंला शनिबार पनि विशेष समारोहको आयोजना गरिएको छ । कार्यक्रमकै सिलसिलामा शुक्रबार ठमेलमा ड्रागन, सिंह र किरिन नृत्य प्रस्तुत गरियो भने शनिबार दरबारमार्ग क्षेत्रमा विभिन्न नृत्यहरु प्रश्तुत गरियो…