मुगु जिल्लाको विकट मुगुम कार्मारोङ गाउँपालिकामा रहेका १२ वटा बस्तीका नागरिकहरूले भिरालो र सागुरो जमिनमा खेती गर्ने परम्परागत तरिका अपनाएका छन्। यहाँको भौगोलिक स्थिती अत्यन्तै विकट र कठिन भएकाले कृषकहरूले गोरु प्रयोग गरेर अन्न उब्जाउने कार्यलाई प्राथमिकता दिएका छन्। मुगुम कार्मारोङ गाउँपालिकामा बस्तीहरू भिरालो, कठिन र समतल नभएको जमिनमा फैलिएका छन्। यस क्षेत्रका कृषकहरूले खेति…