Logo

धोविखोला नदि किनारामा फूलेका फूलहरु (फोटोफिचर)

वसन्त ऋतुको आगमनसँगै मन नै लोभ्याउने गरी चारैतिर हरियाली छाउँछ। सबै बोटबिरुवाका पुराना पात झर्छन् र नयाँ पालुवा पलाउँछन्। फूलहरु फुल्छन्। यसैगरी धोविखोला नदि किनारामा पनि ढकमक्क फूल फूलेका छन् ।