Logo

तस्बिरमा गोकर्णेश्वर महादेवको मन्दिर

गोकर्णेश्वर महादेवको मन्दिर वाग्मती अञ्चलमा पर्ने काठमाडौ जिल्लाको गोकर्णमा अवस्थित छ । यो मन्दिर नेपालकै एक प्राचीन र महत्त्वपूर्ण मन्दिर हो । यो मन्दिर पवित्र वाग्मती नदीको किनारमा अवस्थित छ ।  गोकर्ण धार्मिक तथा अन्य पर्यटकहरूका लागि पनि एक प्रसिद्ध र महत्त्वपूर्ण गन्तव्यस्थल हो । वाग्मती, चन्द्रमती र सूर्यमतीको त्रिवेणी सङ्गम र गोकर्ण वनले बनाएको…