Logo

टुँडिखेलमा यसरी मनाइयो सेना दिवस (फोटो फिचर)

काठमाडौं । नेपाली सेनाले सेना दिवसको अवसरमा विशेष समारोहका बिच युद्धकला, शिवरात्रि परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरेको छ । शुक्रबार सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले मुलुकभर विविध कार्यक्रम गरी २ सय ६१ औँ स्थापना दिवस मनाएको हो । समारोहमा तीन सय महिला र तीन सय पुरुषले मौलिक नेपाली संस्कृति र परम्परा झल्किने…