Logo

विश्व पोलियो उन्मुलन दिवस, भैरहवामा प्रभातफेरी (फोटो फिचर)

भैरहवा । विश्व पोलियो उन्मुलन दिवसको अवसरमा सोमबार भैरहवामा सचेतनामुलक प्रभातफेरी निकालिएको छ । रोटरी र रोट्र्रयाक्ट क्लबहरूको आयोजनामा विगत ४० वर्षदेखि यो अभियान विश्वभरि चल्दै आएको छ ।