हाल नेपालमा पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । जसका कारण काठमाडौं उपत्यका लगायत देशभर वर्षा भईरहेको थियो । अहिले वर्षा रोकिएको छ । पानी पर्न रोकिएपछि सर्वसाधारण आफ्नो दैनिकीमा फर्किएका छन् ।