Logo

दृष्टिविहीन महिला टोली टी–२० विश्वकप खेलेर स्वदेश फिर्ता (तस्बिरहरु)

दृष्टिविहीन महिला टोली टी–२० विश्वकप खेलेर स्वदेश फिर्ता आएका छन् । फाइनलमा भारतसँग पराजित भएपछि टोली फर्किएका हुन् । आइतबार सम्पन्न फाइनलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो ।